२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हल्ट प्राइज च्यालेन्ज २०२६ हुने

हल्ट प्राइज च्यालेन्ज २०२६ हुने

560
Shares

 

काठमाडौं – पुल्चोक क्याम्पसको IOE मा रहेको Hult Prize ले Hult Prize Challenge २०२६ हुुने भएको छ ।  याे  सामाजिक उद्यमीहरूको अर्को पुस्ताको खोजी जारी राखेको छ।

यस वर्षको विषयवस्तु, UNLIMITED! अन्तर्गत, तपाईंलाई संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग मिल्ने कुनै पनि समस्या छनौट गर्ने स्वतन्त्रता छ। तपाईंले  वातावरण, शिक्षा, वा प्रविधिको बारेमा जानकार हुनुहुन्छ भने यस च्यालेन्जमा सहभागी हुन सक्नु हुनेछ ।  तपाईंको त्यो जोशलाई विश्वव्यापी प्रभावको साथ व्यवहार्य व्यवसायमा परिणत गर्ने प्लेटफर्म  भएकाे आयाेजकले जनाएकाेछ ।

विद्यार्थी नेताहरूको विश्वव्यापी आन्दोलनमा सामेल हुने अवसर पाउने छन् ।

Registration Links:

🔗 Team Registration: https://www.hultprize.org/register

🔗 Individual Registration: https://qrco.de/bgVqB3

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij