२०८३ मंसिर १३ शनिबार

Nov 28 2026 Saturday

उपकार लघुवित्तको सीईओमा बिमल खनाल नियुक्त

उपकार लघुवित्तको सीईओमा बिमल खनाल नियुक्त

150
Shares

काठमाडौं- उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बिमल खनाल नियुक्त भएका छन् ।

यसअघि संस्थाको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका खनाललाई संस्थाले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

वित्तीय संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको ११८औँ बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार खनालले मंसिर १४ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij