२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा आत्मनिर्भर लघुवित्तको बोनस शेयर सूचीकृत

नेप्सेमा आत्मनिर्भर लघुवित्तको बोनस शेयर सूचीकृत

260
Shares

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।कम्पनीको १४.२५ प्रतिशत दरको कुल १ लाख ११ हजार ६३९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृत शेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij