२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा नेपाल भ्यालुयर्स एसोसिएसनको १० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा नेपाल भ्यालुयर्स एसोसिएसनको १० लाख सहयोग

275
Shares

काठमाडौं – रसुवाको भोटेकासी नदीमा आएको बाढीबाट प्रभावितलाई नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतो नेतृत्वको टोलीले बाढीपीडितको राहत, पुनर्सथापनाका लागि उक्त आर्थिक सहयोग गरेको हो ।

एसोसिएसनका अध्यक्ष इन्जिनियर महतो नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कोषका लागि राहत रकमको चेक बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij