२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

345
Shares

काठमाडौं – नेपाली बजारमा भदौ २१ गते, आईतबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला तीन हजार १०० रुपैयाँ र चाँदी तोलाको ४० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख सात हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आजको बजारमा चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij