२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तनहुँ उद्योग वाणिज्य सङ्घको एक लाख ५६ हजार सहयोग

तनहुँ उद्योग वाणिज्य सङ्घको एक लाख ५६ हजार सहयोग

305
Shares

दमौली- तनहुँ उद्योग वाणिज्य सङ्घले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु एक लाख ५६ हजार १५६ आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सङ्घले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पविन्द्रकुमार श्रेष्ठमार्फत उक्त रकम हस्तान्तरण गरेको अध्यक्ष इमकुमार मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij