काठमाडौँ — अस्मिता प्रकाशन परिवारका तर्फबाट प्रधानमन्त्री राहत कोषमा सहयोगस्वरुप एककरोड एक लाख एघार हजार एक सय एघार रुपैयाँ हस्तान्तरण गरिएकाे छ ।
यसका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरकाे चेक हस्तान्तरण गरिएकाे परिवारले जनाएकाे छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij