२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लिबर्टी माइक्रो लाइफको विशेष साधारणसभा सम्पन्न

लिबर्टी माइक्रो लाइफको विशेष साधारणसभा सम्पन्न

350
Shares

काठमाडौं – लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा आज भदौ १६ गते पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समिति गठन (निर्वाचन) गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सञ्चालक समितिमा पुन्य प्रसाद पराजुली, विकास अग्रवाल, सलोनी सिंह, सिताराम धिमाललाई निर्वाचित गरेको हो ।

त्यस्तै, स्वतन्त्र सञ्चालकमा प्रभाकर न्यौपाने निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij