२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यती डिस्टिलरी ‘बाह्रसिंगे’द्वारा राहत कोषमा डेढ करोड हस्तान्तरण

यती डिस्टिलरी ‘बाह्रसिंगे’द्वारा राहत कोषमा डेढ करोड हस्तान्तरण

385
Shares

काठमाडौँ — यती डिस्टिलरी ‘बाह्रसिंगे’ले प्रधानमन्त्री राहत कोषमा डेढ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । डिस्टिलरीका अध्यक्ष रवि केसी, निर्देशक मुस्कान श्रेष्ठ, फाइनान्स म्यानेजर लब खत्री र लिगल म्यानेजर अवन्तिका केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सोमबार चेक हन्तान्तरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij