२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढी पीडितलाई होटल मेची क्राउनको २६ लाख सहयोग

बाढी पीडितलाई होटल मेची क्राउनको २६ लाख सहयोग

375
Shares

काठमाडौं – रसुवा बाढीमा प्रभावित परिवारको उद्धार र राहतका लागि होटल मेची क्राउनले सरकारलाई २६ लाख रुपैयाँ सहयोग गरेको छ ।

होटलका अध्यक्ष पवित्राकुमार कार्की र निर्देशक बलराम सापकोटाले पर्यटनमन्त्री खड्कराज पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

निर्देशक सापकोटाले  राज्य अप्ठेरो अवस्थामा परेका बेला निजी क्षेत्रको सहयोग आवश्यक पर्ने भन्दै सरकारलाई सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij