२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

365
Shares

काठमाडौं- नेपाली बजारमा भदौ १५ सोमबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर छ। आज सुन प्रतितोला दुई हजार हजार ४०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो।

आजको बजारमा चाँदी आइतबार कायम मूल्यलाई नै आधार मानेर किनबेच भइरहेको छ। आज चाँदी चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij