२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोटेकोशी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन भेटियो

भोटेकोशी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन भेटियो

465
Shares

काठमाडौं – रसुवा भोटेकोसी बाढीले डुबानमा परेको कृषि विकास बैंकको डेढ करोड रुपैयाँ पैसा सुरक्षित स्थानमा सारिएको छ । पैसासँगै ५० करोड रुपैयाँ बराबारको सुन पनि सुरक्षित स्थानमा सारिएको हो ।

करिब आठ घण्टाको निरन्तर प्रयासपछि कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखाबाट करिब १.५ करोड नगद, अनुमानित ५० करोडको सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij