२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

350
Shares

काठमाडौं-नेपाली बजारमा भदौ १४ आईतबार, सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला नौ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १८५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भईरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आजको बजारमा चाँदी चार हजार ७८० रुपैयाँमा कारोबार भईरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij