२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकको लाभांश घोषणा

470
Shares

काठमाडौं – सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंकले साधारण शेयरधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश र अग्राधिकार शेयरधनीलाई कर सहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण हुनेछ ।

हाल बैंकको साधारण शेयर पुँजी १३ अर्ब ५८ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij