२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपर तामाकोशी हाइड्रोपावरका स्वतन्त्र सञ्चालक डा. बस्नेतको राजीनामा स्वीकृत

अपर तामाकोशी हाइड्रोपावरका स्वतन्त्र सञ्चालक डा. बस्नेतको राजीनामा स्वीकृत

450
Shares

काठमाडौं – अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका स्वतन्त्र सञ्चालक डा. छत्रबहादुर बस्नेतको राजीनामा स्वीकृत भएको छ। कम्पनीका अनुसार डा. बस्नेतले विशेष व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै असार १६ गते स्वतन्त्र सञ्चालक पदबाट राजीनामा दिएका थिए।

उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको ३१४औँ बैठकले स्वीकृत गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij