काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा १६० रुपैयाँले घटेर प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij