२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त

माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त

400
Shares

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ । क्यापिटललाई साउन २९ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।

यससँगै बैंकको धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का लगायतका सेयरवालाहरुको गत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य माछापुच्छ्रे क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij