२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

550
Shares

काठमाडौं – एनएमबि क्यापिटल लिमिटेडले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ। क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश घोषणा गरेको हो ।

जस अनुसार एनएमबि फिफ्टीले कर सहित ३.१५ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १० प्रतिशत र एनएमबि हाईब्रिड फण्ड एल २ ले ४.५० प्रतिशत लाभांश घोषणा गरेको हो।

तिन वटै फण्डको लाभांश वितरणको लागि भदौ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij