२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एमबीएल इक्विटी फण्डको लाभांश घोषणा

एमबीएल इक्विटी फण्डको लाभांश घोषणा

470
Shares

काठमाडौं– माछापुच्छ्रे क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एमबीएल इक्विटी फण्डले प्रतिफल वितरण गर्ने भएको छ । क्यापिटलको आज बसेको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

एमबीएल इक्विटी फण्डका इकाईधनीलाई कर सहित ८ प्रतिशत अर्थात नौ करोड ७३ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । आगामी भदौ २ गते दर्ता किताव बन्द हुनेछ । भदौ एक गतेसम्म कायम इकाईधनीले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij