काठमाडौं – मल्टीपर्सस फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिको साउन २० गते दिउँसो साढे ३ बजे बसेको ४६०औं बैठकले सेयरधनीलाई नगद लाभांश तथा बोनस सेयर वितरण नगर्ने प्रस्ताव गरेको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij