काठमाडौं– आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ।
आज ३५० कम्पनीको १ करोड ६७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँको कारोबार भएको हो । शेयर बजारमा आज सोलु हाईड्रोपावर, रिदि पावर, खानी खोला, एभरेष्ट कलर, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर, आँखुखोला, नेशनल हाईड्रोपावर, सिद्धार्थ बैंक र रिलायन्स स्पिंग मिल्सको सर्वाधिक कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij