२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

545
Shares

काठमाडौँ- सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उहाँलाई नियुक्तिपछि पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

उहाँलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij