२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से ७.७९ अकंले घट्यो

नेप्से ७.७९ अकंले घट्यो

485
Shares

काठमाडौं– काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अकंले घटेर २६८८.८८ बिन्दुमा कायम भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ। आज ३४३ कम्पनीको ९७ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूतक राताम्य भएका छन् भने २ उपसूचकमा मात्रै सामान्य सुधार देखिएको हो । आज सर्वाधिक फाइनान्स कम्पनीको शेयर मूल्य घटेको छ ।

बुधबार ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । आज हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको २२ करोड ४७ रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij