२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरद्धारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरद्धारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

600
Shares

विराटनगर- यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८/८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ ।

रुट पर्मिटबाट रु एक करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा शुल्कबाट रु ७५ लाख ५१ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु एक लाख २८ हजार ३००, चालक अनुमति पत्र प्रदानबाट रु आठ करोड ५३ लाख ३३ हजार ४७५, दण्ड जरिवाना र जफतबाट रु एक लाख तीन हजार १०० र सवारी साधान करबाट रु ३८ करोड ५२ लाख ७९ हजार ४८२ जम्मा भएको हो सूचना अधिकारी लेखप्रसाद आचार्यले राससलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij