२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

स्नो रिभर्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त

स्नो रिभर्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त

550
Shares

काठमाडौं – स्नो रिभर्स लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु सानिमा क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij