काठमाडौं – यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष पाण्डे नियुक्त भएका छन्। कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा हाल प्रबन्ध सञ्चालन नभएको हुँदा कम्पनीको नियमावलीको नियम ३६ बमोजिम मनिष पाण्डेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij