काठमाडौं – बैंक कसुरसम्बन्धी मुद्दामा फरार रहेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो।
शंकर ग्रुपका अध्यक्षसमेत रहेका उनी बैंक कसुरसम्बन्धी मुद्दामा फरार थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij