२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेप्सेमा आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

740
Shares

काठमाडौं– आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७४ अकंले बढेर २६७७.५४ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज म्युचुअल फण्ड समूहको शेयर मुल्य मात्रै घटेको हो । शुक्रबार २५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij