२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

620
Shares

काठमाडौँ -प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आज भेट गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उनीहरुबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij