२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मानुषी लघुवित्तको कामु सीईओमा कमल श्रेष्ठ नियुक्त

मानुषी लघुवित्तको कामु सीईओमा कमल श्रेष्ठ नियुक्त

665
Shares

काठमाडौं – मानुषी लघुबित्त बित्तीय संस्था लिमिटेडमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कमल श्रेष्ठले पाएका छन् । कम्पनीको सीईओ शोभा बज्राचार्यको दुई वर्षे कार्यकाल आज असार ३२ गतेबाट समाप्त भएको छ। मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र जीवन विकास लघुवित्त मर्जरको प्रक्रियामा रहेकाले एकीकृत कारोबार नभएसम्मका लागि श्रेष्ठलाई का.मु सीईओको जिम्मेवारी दिएको हो ।

उनलाई कम्पनी सचिवको जिम्मेवारी समेत दिइएको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij