२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

600
Shares

काठमाडौं – नेपाली बजारमा असार ३२ गते, बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँ बढेको हो भने चाँदी प्रतितोला ९० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij