२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन इन्भेष्टमेण्ट बैंकरका अध्यक्ष र सञ्चालकले दिए राजीनामा

हिमालयन इन्भेष्टमेण्ट बैंकरका अध्यक्ष र सञ्चालकले दिए राजीनामा

585
Shares

काठमाडौं – हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका अध्यक्ष लक्ष्मण ज्ञवाली र सञ्चालक विवेक कुमार साहले पदबाट राजीनामा दिएका छन् ।

बैंकरका अध्यक्ष ज्ञवाली र सञ्चालक साहले असार २९ गते दिएको राजीनामा कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij