२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धितोपत्र बोर्डले सार्वजनिक गर्‍यो ९ बुँदे प्राथमिकता

धितोपत्र बोर्डले सार्वजनिक गर्‍यो ९ बुँदे प्राथमिकता

585
Shares

काठमाडौँ -नेपालको सेयर बजारलाई थप व्यावसायिक, पारदर्शी र आधुनिक बनाउन नियामक निकाय नेपाल धितोपत्र बोर्डले आफ्नो रणनीतिक योजना सार्वजनिक गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्ने दिशामा बोर्डले ९ वटा मुख्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाउने घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij