२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योतिप्रकाश र दीपप्रकाश पाण्डेलाई मातृशोक

ज्योतिप्रकाश र दीपप्रकाश पाण्डेलाई मातृशोक

465
Shares

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ ।

उनीहरूकीकी आमा इन्दिरा पाण्डेको ९१ बर्षको उमेरमा आज निधन भएकाे हाे । लामो समयदेखि स्वाँस्व प्रस्वाँसलगायतका रोगबाट पीडित पाण्डेको नर्भिक अस्पतालमा बिहान ८ बजे निधन भएको हो।

आजै पशुपति आर्यघाटमा उनकाे अन्तिम दाहसंस्कार गरिने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij