२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनउत्थान  सामुदायिक लघुवित्तका सीईओ रायले दिए राजीनामा, निमित्त सीईओमा बराली नियुक्त

जनउत्थान  सामुदायिक लघुवित्तका सीईओ रायले दिए राजीनामा, निमित्त सीईओमा बराली नियुक्त

635
Shares

काठमाडौं –  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका सुनिल कुमार रायले राजिनामा दिएका छन्, त्यस्तै, निम्ति सिईओमा इन्द्र बराली नियुक्त भएका छन्।

संस्थाका प्रमुख कार्यकारी अधिकृतसुनिल कुमार रायले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट दिनुभएको राजीनामा मिति २०८३ / ०३ /२७ गते बसेको संचालक समितको २४६ औं बैठकबाट २०८३ श्रावण १ गते देखि लागु हुने गरी स्वीकृत भएको हो ।

साथै, सोही बैठकबाट मिति २०८३ श्रावण १ गते देखि लागु हुने गरी यस वित्तीय संस्थाका विभागिय प्रमुख इन्द्र बरालीलाई निमित प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेबारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij