काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंक रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भएको छ। नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंक आरटीजीएस प्रणालीमा आबद्ध भएको जानकारी गराएको हो।
यो विकास बैंकले शुक्रबारदेखि आरटीजीएस रुपमा आबद्ध भई कारोबार गर्ने केन्द्रीय बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij