२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ पारित

राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ पारित

570
Shares

काठमाडौँ – राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित भएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ पारित गरी प्रतिनिधि सभामा फिर्ता पटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि सांसदहरुले विधेयकको दफावार छलफलमा भाग लिएका थिए भने अर्थमन्त्री वाग्लेले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij