काठमाडौं– आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७५ प्रतिशत अर्थात १९.६७ अंकले घटेर २ हजार ६०१.९२ विन्दुमा सीमित बनेको छ। आज ३६१ कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड माथिको शेयर कारोबार भएको छ ।
बिहिबार ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो । आज सर्वाधिक कारोबार भएका १० कम्पनीमध्ये ७ डिबेन्चर कम्पनी रहेका छन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij