काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २४ सय रुपैयाँले घटेको हो।
आज प्रतितोला सुन २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्यपनि घटेको छ । आज चाँदी तोलामा तोलामा १६० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा ४ हजार ३४० सय रुपैयाँ कायम भएको छ। बुधबार चाँदी ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij