काठमाडौं- सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि नेशनल क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।
यस कम्पनीले झापामा ५ मेगावाट क्षमताको बैगुनधुरा सौर्य आयोजना निर्माण गरिरहेको छ । आयोजनाले छिट्टै विद्युत उत्पादनको तयारी गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij