२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त

925
Shares

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्। बैंकको असार २४ गते अपरान्ह ३ बजेदेखि शुरू भई साँझ ६ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले सुमन आचार्यलाई सीईओमा नियुक्त गरेको हो।

बैंकका अनुसार उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको र उनको कार्यकाल २०८३ साउन १ गतेबाट सुरु हुनेछ। हाल उनी बैंककै डेपुटी सीइओ रही चिफ बिजनेश अफिसरको रुपमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij