२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

365
Shares

काठमाडौं– नेपाली बजारमा असार २३ गते, मंगलबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन तोलामा दुई लाख ८९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

आजको बजारमा चाँदी तोलाको चार हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा चार हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij