काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
स्पेनले पोर्चुगललाई १-0 ले पराजित गर्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ९१ औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गरे ।जारी विश्वकपमा स्पेनले हालसम्म कुनै पनि खेलमा गोल खाएको छैन।पोर्चुगलसँगको खेलमा पनि त्यसले निरन्तरता पाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij