२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

590
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् ।

उनले आज सोमबार अर्थ मन्त्रालय पुगेर केही बेर अघि अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा पत्र बुझाएका हुन् ।

बिजनेशपानासँग कुरा गर्दै उनले आफुले व्यक्तिगत कारणले राजीनामा दिएको बताए। उनी २०८१ चैत्र १९ गते सीइओ नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij