२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान

विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान

555
Shares

काठमाडौं -विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले असार २६ गते धुलिखेलमा साधारणसभा आह्वान गरेको हो । लघुवित्तको असार १ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।

लघुवित्तले गत आर्थिक बर्षको वित्तिय विवरण साधारणसभाबाट अनुमोदन गर्ने र आगामी साधारणसभाको लागि गर्ने निर्णयहरु उपर रहेर छलफल गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij