काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई आफ्ना सुझावहरू बुझाएको छ।
बाह्य आर्थिक सूचकहरू बलियो भए पनि आन्तरिक अर्थतन्त्र अझै शिथिल रहेको औंल्याउँदै महासंघले अबको प्राथमिकता ब्याजदर घटाउनेभन्दा पनि कर्जा प्रवाह बढाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउने खालको नीति ल्याउन आग्रह गरेको छ।
बाह्य सूचक सबल, आन्तरिक बजार शिथिल महासंघका अनुसार देशको वैदेशिक मुद्रा सञ्चिती ३८.३ प्रतिशतले बढेर २२.६ महिनाको वस्तु आयात धान्न सक्ने स्थितिमा छ भने शोधनान्तर स्थिति ८६३ अर्ब ५६ करोडले बचतमा छ। यस्तो बलियो बाह्य अवस्थाका बाबजुद आन्तरिक बजारमा माग नहुँदा बैंकिङ प्रणालीमा १४ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ। कर्जाको औसत ब्याजदर ६.९ प्रतिशतमा झर्दा समेत निजी क्षेत्रतर्फको कर्जा प्रवाह ७.३ प्रतिशतबाट घटेर ५.७ प्रतिशतमा खुम्चिएको महासंघले जनाएको छ।
मुख्य माग र नीतिगत सुझावहरू:
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij