२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

500
Shares

काठमाडौं– आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.३३ प्रतिशत अर्थात ८.७८ अंकले बढेर २ हजार ६६१.७१ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८५ प्रतिशतले बढेर ४६२.४७ विन्दुमा पुगेको छ।

प्से परिसूचकसँगै यसदिन काराेबारमा पनि सुधार देखिएकाे छ। आज ३५९ कम्पनीकाे ८९ लाख ६४ हजार २२३ कित्ता सेयर ४ अर्ब ११ कराेड ७७ लाख ८५ हजार रूपैयाँमा किनबेच भएकाे छ। हिजाे ३६२ वटा कम्पनीका ९५ लाख ४७ हजार कित्ता शेयर ३ अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij