२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेका ९ निर्माण कम्पनी

यी हुन् सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेका ९ निर्माण कम्पनी

510
Shares

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

अनुगमन कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij