२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत

865
Shares

काठमाडौं  – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा   ३ वटा कम्पनीको १ करोड १० लाख बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ।  शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

१.  एनएमबि बैंकको ५ प्रतिशतले हुन आउने ९१ लाख ८३ हजार ३ सय ५२ दशमलव ९८ कित्ता बोनस शेयर ।

२. नेको इन्स्योरेन्सको ३ प्रतिशतले हुन आउने ८ लाख ७ हजार ४ सय ६० कित्ता बोनस शेयर ।

३. सुपर माई हाइड्रोपावर लिमिटेडको २० प्रतिशतले हुन आउने २० प्रतिशतले हुन आउने १० लाख ७० हजार कित्ता बोनस शेयर ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij