२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

740
Shares

काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ७२ हजार ६३४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र लिखित निवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij